जापानबाट म्याग्दीले विद्यार्थीहरूले पठाए पहिराे पीडितलाई सहयाेग

विकल्प न्युज/ बेनी साउन ७ गते ।  जापान पढ्न गएका म्याग्देेेेलि विद्यार्थीहरूले पहिराे पीडितहरूलाई सहयाेग पठाएका छन । गत  असार २५ गते धौलागिरि गाउँपालिकाकाे ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिममा गएकाे पहिराेका पीडितहरूकाे सहयाेगका लागि दुईलाख २६ हजार ५ सय ६३ रूपैया पठाएका हुन । बुधवार म्याग्देलि विद्यार्थी का प्रतिनिधि विनाेद केसिले … Continue reading जापानबाट म्याग्दीले विद्यार्थीहरूले पठाए पहिराे पीडितलाई सहयाेग